बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट

२५ पुष २०७८, आईतवार ११:१५

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै मनकामना स्माट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्सेमा कारोबारमा आएका १४० कम्पनीहरुमध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । सोही प्रतिशत अर्थात् १५१ रुपैयाँले बृद्धि भएर कम्पनीको शेयरमूल्य १६६१ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*