वेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२५ पुष २०७८, आईतवार १०:२७

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

बिक्रेता शेयरधनीको नामावली र बिक्री गर्ने शेयर संख्या

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*