सिभिल लघुवित्तका स्वतन्त्र संचालक शक्ति बल्लभको कार्यकाल समाप्त

२३ पुष २०७८, शुक्रबार १२:४१

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक शक्ति बल्लभ श्रेष्ठको कार्यकाल सकिएको छ ।

कम्पनीको स्वतन्त्र संचालक पदमा नियुक्त भएका श्रेष्ठको पदावधि मिति २०७८ साल पुष २४ गते समाप्त हुने कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचना जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*