बीमा कम्पनीहरुले लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने

२३ पुष २०७८, शुक्रबार १२:२५

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधनमा लेखापरिक्षणको प्रतिवेदनको एक प्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको छ ।बीमा समितिले उपदफा (२) उपदफा (१) बमोजिम गरिएको विस्तृत लेखापरिक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेश गनुपर्ने व्यवस्था गरेको हो ।

बीमा समितिले विस्तृत लेखापरिक्षणको प्रतिवेदनमा उल्लेख भएको बिषयका सम्बन्धमा बीमा समितिलाई जानकारी हुन आवश्यक देखिएको कारण संसोधन गरिएको उल्लेख गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*