गुराँस लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तीर्णलाई पनि अवसर

२३ पुष २०७८, शुक्रबार १२:१७

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि प्लस टू उत्तिर्णसम्मको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मिति ले १५ दिन भित्र (माघ ७ गते) आवश्यक कागजात संकलन गरी संस्थाको बेबसाइट https://guranslaghubitta.com.np/ बाट एप्लिकेशन फर्म डाउनलोड गरी संस्थाको कर्पोरेट कार्यालयको इमेल [email protected] मार्फत् तथा विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

5 thoughts on “गुराँस लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तीर्णलाई पनि अवसर

  1. Laxman Kumar Chaudhary says:

    मलाई बैंक मा काम गरेको एक वर्ष को अनुभव छ म एक वर्ष नेरुडे लघुवित्त मा काम गरेको हुदा र म गुराँस लधुवित्त मा काम गर्न चाहन्छु

  2. Sashita kumari parihast says:

    G

  3. रीता कुमारी राई says:

    मलाई यो सस्थामा बसेर इमान्दारी साथ काम गर्न इच्छुक छ

  4. कमल भट्टराई says:

    ठिक छ

  5. कमल भट्टराई says:

    कमल भट्टराई
    ठेगाना अर्घाखाँची

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*