रसुवागढी हाइड्रोपावरको नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन

२३ पुष २०७८, शुक्रबार ११:५१

काठमाडौं । सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ ।

यस अघि पुस २६ गते कम्पनीको सभाहल महाराजगञ्जमा गर्ने भनिएको वार्षिक साधारण सभा परिवर्तन गरी स्मार्ट क्याफे धुम्वाराही काठमाडौंको हलमा हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*