हिमालयन जनरल इन्स्योरेन्सका विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त

२३ पुष २०७८, शुक्रबार ११:३१

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ संचालक दशरथलाल श्रेष्ठको पदावधि समाप्त भएको छ ।

कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै मिति २०७८ साल पुष २३ गतेसम्म मात्रै श्रेष्ठको पदवधि रहेकाले आजको मितिदेखि उनको कार्यकाल सकिएको र सो कार्यकालमा उनले पुर्याएको योगदानको लागि कम्पनीले आभार प्रकट गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*