छिमेक लघुवित्तको संचालकमा रामचन्द्र जोशी चयन

२३ पुष २०७८, शुक्रबार ११:११

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी रामचन्द्र जोशीलाई संचालकमा नियुक्त गरेको हो ।

कम्पनीको पुष २२ गते बसेको संचालक समितिको बैठकले हाल रिक्त रहेको उक्त पदमा सोही मितिदेखि लागू हुनेगरी मिति २०८१।०४।१२ गतेसम्मको लागि जोशीलाई संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*