यूनाइटेड इन्स्योरेन्सद्धारा सर्भेयर सूचीदर्ताका लागि आह्वान

२३ पुष २०७८, शुक्रबार १०:४०

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्भेयर सूचीदर्ता गर्र्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

बीमा समितिबाट इजाजत प्राप्त सर्भेयरहरुको आवश्यकता भएकाले इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*