‘एनआइबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज

२३ पुष २०७८, शुक्रबार १०:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘एनआईबिएल समृद्धि फण्ड–१’ सूचीकरण खारेज गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक र डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्ड सूचीकरण खारेज भएको हो ।

पुष २२ गतेपश्चात उक्त योजनाको निर्धारित अवधि समाप्त हुने भएकोले उक्त स्कीमको सूचीकरण सोही मितिको निर्णयअुनसार खारेज भएको हो ।

जसअनुसार अब उक्त फण्डमा लगानीकर्ताले इकाई खरिदबिक्री गर्न पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*