वैदेशिक रोजगारमा जानेलाई सनराइज बैंकले ल्यायो मुद्दति खाता, यस्ता छन् सुविधा

२२ पुष २०७८, बिहीबार १४:३३

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न सनराइज रेमिट मुद्दति खाता संचालनमा ल्याएको छ ।

बैंकले विदेशमा रहेका नेपाली अर्थात् रोजगारको लागि गएका नेपालीहरुलाई लक्षित गर्दै उक्त खाता संचालनमा ल्याएको । उक्त खाता अन्तर्गत नेपालीहरुले ११.०५ ब्याजदरका साथै विदेशबाट सुलभ र सजिलोसँगै नेपाल पैसा पठाउने सक्नेछ ।

विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दति खाता खोल्न सकिने बैंकले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*