सप्तकोशी डेभलपमेन्ट बैंकको का.मु.सिइओको जिम्मेवारी कुमार खड्कालाई

२१ पुष २०७८, बुधबार ११:५१

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) र कम्पनी सचिवको जिम्मेवारी कुमार खड्कालाई दिएको छ ।

बैंकको पुष २० गते बसेको सुंचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि सचिव र का.मु.सिइओको जिम्मेवारी बैंककै नायब प्रमुख कार्यकारी अधिकृत खड्कालाई दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*