म्याग्दी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

२१ पुष २०७८, बुधबार ११:३०

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले माघ ७ गतेका साधारण सभा लागि बोलाएको हो । कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैंठकले साधारण सभा आव्हान गरको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभाले १ जना महिला र १ जना स्वतन्त्र संचालक सहित ७ जना संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*