राष्ट्रिय वाणिज्य बैंक र खल्तीबीच सम्झौता

२१ पुष २०७८, बुधबार ११:२८

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ र राष्ट्रिय वाणिज्य बैंकबीच मोवाइल बैंकिङ एपबाटै खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै अब राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ वालेट मा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् । उक्त सम्झदारीले बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*