अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

२० पुष २०७८, मंगलवार ११:४१

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशतका दरले १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्ने पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*