प्रभु इन्स्योरेन्सको दाङको घोराहीमा नयाँ शाखा शुभारम्भ

२० पुष २०७८, मंगलवार ११:०३

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा शुभारम्भ गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालमा ल्याएको हो ।

कम्पनीले पुष १६ गेतदेखि उक्त नयाँ शाखा संचालमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्चित बज्राचार्यले उक्त उद्घाटन गरेका हुन् ।

उक्त शाखाबाट बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*