४० प्रतिशत लाभांश पारित सहित सिडिएस एण्ड क्लियरिङको साधारण सभा सम्पन्न

१९ पुष २०७८, सोमबार १७:५६

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण कार्य सूची समेत पारित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*