आज निर्जिवन बीमा सहित यी कम्पनीले सर्वाधिक गुमाए

१९ पुष २०७८, सोमबार १५:२०

काठमाडौं ।  साताको दोस्रो दिन नेप्से ३२ दशमलव ०३ अंकले बढ्दा २६१६ दशमलव ९४ को विन्दुमा नेप्से कायम भएको छ।२३० सूचीकृत कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

रुरु जलविधुत् कम्पनी, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, सूर्या लाइफ, प्रभु इन्स्योरेन्स, सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*