सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन

१९ पुष २०७८, सोमबार १२:४०

काठमाडौं। सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई संचालक पदमा चयन गरेको छ ।

नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको संचालकमा नियुक्त भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*