राजेश पायल राईलाई दुर्व्यहार गर्ने पासाङ दावा शेर्पाले मागे माफी

१९ पुष २०७८, सोमबार ११:४५

काठमाडौं । गायक राजेश पायल राईलाई कुटपिट गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले गायक राईलाई स्टेजमा गाउने क्रममा दुर्व्यहार गरेका थिए ।

शेर्पाले राईमाथि दुर्व्यहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपश्चात् उनले राईलाई खाँदा ओढाएर माफी मागेका हुन् । राईले आफ्नो फेसबुकमा राखिएको एउटा भिडियोमा आयोजकसँगै दुव्र्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*