सिडिएस एण्ड क्लियरिङको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

१८ पुष २०७८, आईतवार १७:३५

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण सभा भोलि (पुस १९ गते) बस्दैछ । सभा बिहान ११ बजे पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण कार्य सूचि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*