सन् २०२२ को पहिलो कारोबार दिन सुनको मूल्य कतिले बढ्यो ?

१८ पुष २०७८, आईतवार १२:१३

काठमाडौं । सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य ७ सय रुपैयाँले वृद्धि भएको छ। ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आईतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २ सय ७० रुपैयाँ पुुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*