स्वावलम्बन लघुवित्तद्धारा तीन जना संचालक नियुक्त

१८ पुष २०७८, आईतवार १०:३३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ३ जना संचालक चयन गरेको हो ।

कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सुरज राम भण्डारी, सतिश कुमार श्रेष्ठ र सुमित्रा मानन्धर गुरुङ संचालक समितिको संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*