माउन्टेन इनर्जी नेपालको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त

१६ पुष २०७८, शुक्रबार १४:५३

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र संचालकमा हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको पुष १५ गते बसेको संचालक समितिको ८८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*