शिखर इन्स्योरेन्सले कृषि बीमा क्षति मूल्याङ्कनकर्ता तालिम दिने

१५ पुष २०७८, बिहीबार ११:००

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मूल्यांकनकर्ता तालिम गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष २० गतेदेखि प२२ गतेसम्म २ दिन उक्त तालिम संचालन गर्न लागेको जनाएको हो ।

कम्पनीले उक्त तालिम अनलाइन माध्यमबाट गर्ने जनाएको छ । उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले पुष १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*