राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट सुवेदी चयन

१४ पुष २०७८, बुधबार १७:१३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको संचालकमा मनोनयन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*