नेशनल लाइफ र निर्धन लघुवित्तबीच बीमा सेवा सम्बन्धी सम्झौता

९ पुष २०७८, शुक्रबार १३:५७

काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र निर्धन लघुवित्तबीच बीमा सेवा सम्ब्न्धी सम्झौता भएको छ। एक औपचारिक कार्यक्रमकाबीच कम्पनीको सिईओ सुरेश प्रसाद खत्री र लघुवित्तका सिईओ जनार्दन देव शर्माबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको हो ।

कम्पनी र लघुवित्तबीच सम्झौताभएसँगै लघुवित्तका ग्राहकहरुलाई लघुबीमा सम्बन्धी बिशेष सुविधा दिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*