सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न

९ पुष २०७८, शुक्रबार १३:२०

काठमाडौं । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको दिक्तेल, ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान र उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले आगामी दिनमा बीमा अभिकर्ताहरुको हकहितको लागि यस्ता कार्यक्रम संचालन गरिहरह्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*