नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी

१० पुष २०७८, शनिबार १७:००

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दिक्तेल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छहो ।

कम्पनीले बिहीबार केपिलासगढी गाउँपालिका वडा नं। ३ बाँसपानीका स्व। प्रविन गुरुङको परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको हो। गुरुङले ३ वर्षपहिले ५ लाख रुपैयाँको बीमा गरेका थिए। उनको गत असार ५ गते बिरामीका कारण घरमै मृत्यु भएको थियो।

दिक्तेल शाखाका प्रमुख नवीन श्रेष्ठले आज गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख ८३ हजार ९५८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*