समाज लघुवित्तद्धारा बुकक्लोजको मिति तय

८ पुष २०७८, बिहीबार ११:५९

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते हुन लागेको चौथौं वार्षिक साधारण सभा प्रयोजनको लागि पुष २० गतेदेखि पुष २९ गतेसम्म बुकक्लोजको मिति तोेकेको छ ।

जसअुनसार पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*