बैंकहरूलाई हप्तादिनभित्र ५० अर्व रूपैयाँ दिने राष्ट्र बैंककाे घाेषणा

७ पुष २०७८, बुधबार १७:००

काठमाडाैं । नेपाल राष्ट्र बैकले यसै साताभित्रैमा ५० अर्ब रूपैयाँ बजारमा पठाउने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले साे जानकारी दिएका हुन् ।

राष्ट्र बैकले आज आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, एक साताभित्रैमा पुनर्कर्जा बापत ५० अर्ब दिन्छाै, बाँकी ४२ अर्ब याे महिनभित्रै दिनेछाैं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*