अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनुपर्ने अवस्था छैनः अध्यक्ष उपाध्याय

७ पुष २०७८, बुधबार १६:०७

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले देशकाे अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनु पर्ने अवस्था नआएकाे बताएका छन् ।

नेपाल राष्ट्र बैकले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्ययले अर्थतन्त्रमा आएकाे अप्ठेराे समाधान गर्न नेपाल राष्ट्र बैकले निर्देशन दिइसकेकाेले सबैले निर्देशन पालना गर्नुपर्ने बताए । अध्यक्ष उपाध्यायले ब्याजदर १० प्रतिशतभित्रै रहेकाे बताउँदै रेमिट्यान्स बैंकिङ च्यानलबाट भित्राउन सामूहिक पहल गर्नुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*