रिलायबल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

७ पुष २०७८, बुधबार ११:५४

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

कम्पनीले चिफ बिजनेश अफिसर १ जना, प्रदेश ५,६ र ७ का लागि रिजनल म्यानेजर ३ जना, ब्रान्च म्यानेजर।सेल्स एक्ज्युकिटिभ केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदका लागि स्नातक देखि स्नोकत्तर उत्तीर्णसम्मको शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सिय नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*