नेपाल एसबिआई मर्चेण्टको साधारण सभा सम्पन्न

६ पुष २०७८, मंगलवार १८:४१

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौं सम्पन्न भएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*