लाभांश प्रस्ताव पारित सहित बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न
६ पुष २०७८, मंगलवार १७:१४
काठमाडौं । बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौँ साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले शेयर धनीहरूलाई प्राप्त रकम निर्माण भईरहेको खिम्ती–२ (४८.८) मेगावाटमा (स्वेच्छिक) शेयर लगानी गर्ने अवसर प्रदान गरेको छ ।