गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट

६ पुष २०७८, मंगलवार ११:३७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दासम्म १७९ कम्पनी कारोबारमा आउँदा सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

सोमबार सर्वाधिक कारोबार भएको गोर्खाज कम्पनीको शेयर आज १० प्रतिशत अर्थात् १०१ रुपैयाँ ५० पैसाले शेयरमूल्य घटेर ९१३ रुपैयाँ ८० पैसा पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*