कृषि बिकास बैंकका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण

५ पुष २०७८, सोमबार १७:२५

काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष केसीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् ।

संचालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा मन्त्रालय मात्तहतमा अनुभव लिईसकेका छन् ।
जिम्मेवारी लिई लामो अनुभव हांसिल गरेका छन् । अध्यक्ष रमेशकुमार केसी हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*