गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ पुष २०७८, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से दोहोरो अंकले घट्दा कारोबार २ अर्बमा खुम्चिएको छ । नेपालको अर्थव्यवस्था तथा बैंकिङ प्रणालीमा तरलताको कमीको कारण शेयर बजारमा प्रभाव देखिएको छ । २ अर्ब माथिको कारोबार हँुदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज एकैदिन १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको १८ करोड ६६ लाख, कृषि विकास बैंकको ९ करोड ४४ लाख, नबिल बैंकको ८ करोड ३६ लाख र मन्जुश्री फाइनान्सको ७ करोड ५ लाख माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*