थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

४ पुष २०७८, आईतवार १७:००

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ८३१ पीसीआर परीक्षण गर्दा १३३ जनामा र ५ हजार ५१ जनामा एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज पहिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*