मकर जितुमाया सुरि हाईड्रोपावरको साधारण सभा पुस २६ गते

४ पुष २०७८, आईतवार १४:५८

काठमाडौं । मकर जितुमाया सुरि हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालक र १ जना स्वतन्त्र संचालक पनि नियुक्ति गर्न प्रस्ताव पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*