पुस ४ गते आईतबार उपत्यकामा सार्वनिक विदा दिने सरकारको निर्णय

२ पुष २०७८, शुक्रबार १६:२८

काठमाडौं । आगामी आइतबार राजधानी काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।

गृहमन्त्रालयका अनुसार हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार उद्यौली पर्व, योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा आगामी पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

राजधानी बाहिर सो पर्व मनाउने जातिहरुले कार्यालयमा विदा पाउनछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*