हाइड्रोपावरको शेयरमूल्यमा गिरावट, आज सर्वाधिक क–कसले गुमाए ?

१ पुष २०७८, बिहीबार १५:२३

काठमाडौं । बिहिबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३७.८७ प्रतिशतले घट्दा २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

शेयर बजारमा २ अर्बमा कारोबार सिमित हुँदा आज सर्वाधिक गुमाउने कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर रहेको छ । कम्पनीको शेयरमूल्य आज ७.५९ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.५१ प्रतिशत, हिमालयन पावर पाट्नरको ७.०७ प्रतिशत, नेपाल हाइड्रो डेभलोेपेरको ६.३२ प्रतिशत, दिव्यशोरी हाइड्रोपावरको ६.११ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ६.१० प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*