बीमा समितिका नव प्रवेशी कर्मचारीहरुलाई युनियनद्वारा स्वागत

१ पुष २०७८, बिहीबार १४:४६

काठमाडौं । बीमा समितिका कर्मचारी युनियनले नव प्रवेश गरेका कर्मचारीहरुलाई स्वागत गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा बिशेष अतिथि समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल, निर्देशक र कर्मचारी युनियनमा आवद्ध सबैले नव प्रवेश गरेका कर्मचारीलाई स्वागत गरेका हुन् । कर्मचारी युनियनले २ जना करार, र १० जना नव प्रवेशीका कर्मचारीहरुलाई स्वागत गरेको हो ।

आगामी दिन सक्रिय सदस्यको रुपमा स्वागत गरेको बीमा समितिका कर्मचारी युनियनले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*