सेन्ट्रल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

१ पुष २०७८, बिहीबार १२:२१

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८८ करोड १० लाख रुपैयाँको ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १०.१० प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*