ग्लोबल आइएमई लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त
२९ मंसिर २०७८, बुधबार १२:४०
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको मंसिर २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षण गर्न एनएआरएस एसोसियट्स का चार्टर्ड एकाउन्टेन्ट्स राजन अधिकारीलाई नियुक्त गरेको हो ।