मेरो माइक्रोफाइनान्स लघुवित्तले लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?

२७ मंसिर २०७८, सोमबार ११:४३

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ ।

कम्पनीको मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट सो संस्थाको २०७८।०७९ को कारोबारको लेखापरिक्षण गर्नको लेखापरिक्षकमा लागि एस एण्ड एस एसोसियट्स (सुधिर शर्मा) लाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*