राष्ट्रिय बीमा संस्थानको दुई दिने अभिकर्ता तालिम सम्पन्न

२६ मंसिर २०७८, आईतवार १४:०२

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले २ दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा दुई दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको हो ।

कम्पनीले मंसिर २४ र २५ गते बुटवल शाखा प्रमुख बिदुर भट्टराईको संयोकत्वमा संचालन गरेको उक्त तालिममा राष्ट्रिय बीमा संस्थान घोराही शाखा प्रमुख सुजित प्रसाद शाहले प्रशिक्षण दिएकी हुन । कम्पनीले बीमाको परिचय तथा अभिकर्ताले प्रतिस्पर्धीको बजारमा ब्यवसायलाई कसरि प्रबर्धन गर्ने सम्बन्धमा देशभरी अभिकर्ता तालिम अभियान संचालन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*