मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

२६ मंसिर २०७८, आईतवार १३:१२

काठमाडौं । मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् ।संचालक दीप बहादुर श्रेष्ठले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*