सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोजका मिति तय

२६ मंसिर २०७८, आईतवार ०६:०५

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ ।

सभाले सेयरधनीलाई १२।७० प्रतिशत बोनस र ०।६६८४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*