फर्स माइक्रोफाइनान्स लघुवित्तको बाह्य लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स नियुक्त
१९ मंसिर २०७८, आईतवार १०:५०
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको मंसिर १६ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाको निर्णय अनुसार आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरीक्षण लगायतका कार्यहरु गर्न लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्, काठमाडौलाई नियुक्त गरेको छ ।